काठमाडौं । काठमाडौँको दरबारमार्ग स्थित उडल्याण्ड होटलमा आगलागी भएको छ । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागीको कारण खुल्न नसकेको जिल्ला प्रहरी