काठमाडौं । एक सातादेखि माइतीघरमा धर्ना बसिरहेका दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ परेका छन् । संसद भवन प्रवेश गर्न खोज्दा उनलाई प्रहरीले पक्राउ गरेको हो