काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दलित समुदायको समग्र उत्थानका लागि शक्तिशाली दलित विकास प्राधिकरण गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्