काठमाडौं । दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ । आइतबार बिहान ११ : ५५ बजे दार्चुलाको तपोबन केन्द्र विन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको