दार्चुलामा । दार्चुलामा अटो रिक्सा दुर्घटना भएको छ । जिल्लाको नौगाड गाउँपालिका ५ सौकेबगरमा अनियन्त्रित भएर यात्रु बाहक अटो रिक्सा होपरी खोलामा खसेको हो ।