Logo
Logo

Tag: दार्चुला बहुमुखीमा अनेरास्ववियुका धामी विजयी

दार्चुला बहुमुखी क्याम्पसमा अनेरास्ववियुका धामी विजयी

दृष्टि संवाददाता

दार्चुला । सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस दार्चुला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)का साझा उम्मेदवार कृष्ण धामी विजयी भएका छन् ।

विस्तृत पढ्नुहोस