काठमाडौं । नेप्से परिसूचकमा दुईपटक सर्किट ब्रेक लागेपछि खुलेको छ । आइतबार बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्यो