लोकतन्त्रको आत्मा भनेकै मताधिकारलाई स्वविवेकका साथ प्रयोग गर्नु हो। संविधानले प्रत्याभूत गरेको यो अधिकार केवल मतदान केन्द्रमा गएर मत हाल्नुमा सीमित हुँदैन। यससँग चेतना, विवेक,