काठमाडौं । एशिया प्रसान्त क्षेत्र र दक्षिण एशियाको दिगो पर्यटन विकासका लागि साझा अवधारणा बनाउने उद्देश्यले एशिया प्यासिफिक क्षेत्रीय कार्यशाला काठमाडौँमा सुरु भएको छ ।