काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला चीनको औपचारिक भ्रमणमा रहेका छन् । एमाले अध्यक्ष ओली चौथो पटक प्रधानमन्त्री भएपछिको यो पहिलो चीन भ्रमण हो