काठमाडौं । राजश्व अनुसन्धान विभागले क्षेत्रपाटीबाट व्यापारी नरेश अग्रवाललाई नगद दुई करोडसहित पक्राउ गरेको छ । विभागले गएराति अग्रवालको घरमा छापा मारेर नगदसहित पक्राउ गरेको