काठमाडौं । सरकारले मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी अभियान्ता दुर्गा प्रसाईलाई निवासमै नजरबन्दमा राखेकाे छ । गृह मन्त्रालय स्रोतका अनुसार उनलाई भक्तपुरस्थित निवासमै नजरबन्दमा राखिएकाे