काठमाडौं । मेडिकल व्यवसायी तथा एमाले नेता दुर्गा प्रसाईंले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले एक सिट पनि नजित्ने दाबी गरेका छन् ।