काठमाडौं । तीनकुनेको हिंसात्मक प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईंलाई भारतबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको छ । उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् आज काठमाडौं ल्याइएको