काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्ष दुर्गा प्रसाईँ पक्राउ परेका छन् । प्रसाईँ सोमबार पोखराबाट पक्राउ परेका हुन्