काठमाडौं । राष्ट्रिय लोक सांस्कृतिक संघको आयोजनामा यूएईको आब्रा बरदुबईस्थित ब्लू प्यालेस होटलमा नेपाली नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ