काठमाडौं । दूधको मूल्य प्रतिलिटर १० रूपैयाँका दरले बढाउन उद्योगीहरूले प्रस्ताव गरेका छन् । दूध उत्पादनको लागत बढेको भन्दै उद्योगीले दूधको मूल्य बढाउन प्रस्ताव गरेका