काठमाडौं । प्रतिपक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेताहरु बलुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न उनीहरु सोमबार बिहान बालुवाटार पुगेका हुन्