काठमाडौं । शेरबहादुर देउवा नेपाली राजनीतिका खुङ्खार खेलाडी हुन् । राजनीतिका अगडमबगडम देउवा जति अरुलाई आउँदैन । त्यसैले त, देउवालाई विकृत राजनीतिका पर्याय मानिन्छ ।