काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन् । महासमिति बैठकबारे छलफल गर्न सभापति देउवाले कार्यसम्पादन समिति बैठक बोलाएका हुन्