काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । उनले पार्टी केन्द्रीय कार्यालय सानेपामा चैत १० गते बस्नेगरी बैठक बोलाएका