काठमाडौं । नेपाली काँग्रेसको पूर्वसभापति शेरबहादुर देउवा पक्षले सम्पर्क कार्यालय खोलेको छ । सोमवार काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालयको औपचारिक उद्घाटन नेता पूर्णबहादुर खड्काले गरे ।