इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका पुराना नेता लालीप्रसाद मेहताको गए राति निधन भएको छ। ६९ वर्षीय मेहताको उपचारका क्रममा विराटनगरस्थित विराट