काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न देशका राष्ट्रप्रमुखहरूको भेटघाटमा व्यस्त छन् । न्यूयोर्क भ्रमणका क्रममा प्रधानमन्त्री