काठमाडौं स् पूर्व राजा ज्ञानेन्द्र शाहले नीति निर्णय भद्रताले गर्ने तर स्वयम् अभद्रतापूर्वक सहमति तोड्ने कुरा राजनीति र राज्य प्रणालीमा स्विकार्य नहुने बताएका छन् ।