काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुले १३ वटा मन्त्रालय मात्रै सय दिनलाई चलाउन दिए देश कस्तो बनाउनुपर्छ भन्ने देखाईदिने बताएका छन् ।