काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले निर्दलीय अभ्यासतिर देशलाई धकेलिएको बताएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै रावलले सो कुरा बताएका हुन्