काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-५ खापरथानमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीय केसेन्द्र नेपाली रहेका छन् ।