दोलखा । दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. २ जनज्योती मावि पुतलीकाठ मतदान केन्द्रमा तनावको अवस्था सिर्जना भएपछि प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ ।