काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले दोस्रो चरणको निर्वाचनमा सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी हुने बताएका छन् । कांग्रेस महाधिवेशनस्थल