एजेन्सी । चेक अधिकारीहरूले शुक्रबार एउटा प्रमुख चेक पेट्रोकेमिकल कारखानामा गत साता खनेको दोस्रो विश्वयुद्धको विस्फोट नभएको बमलाई विस्फोट गराएको अग्निनियन्त्रण विभागले बताएको छ ।