काठमाडौं । द्वारिकाज होटल तथा रिसोर्टकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा ९१ वर्षको उमेरमा बिहीबार निधन भएको