काठमाडौं । हलिउडकी अभिनेत्री डायना किटनको निधन भएको छ । ‘द गडफादर’ र ‘एनी हल’ ब्लकबास्टर चलचित्रकी अभिनेत्री डायनाको ७९ वर्षको उमेरमा निधन भएको हो