काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको जहाज काठमाडौं फिर्ता भएको छ । आज (मंगलबार) धनगढी जाँदै गरेको विमानको ढोका एक्कासी खुलेपछि जहाज काठमाडौं फिर्ता भएको