काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले डर, त्रास र धम्की दिएरु ५० लाख रुपैयाँ माग गर्ने दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ