धरान । धरान उपमहानगरपालिकाले अनलाइनबाटै नक्सा पास गर्न सुरू गरेको छ । इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईभीपिएस) कार्यान्वयनमा ल्याएसँगै अनलाइनबाटै नक्सा पास सुरू गरिएको हो