भनिन्छ- धर्म एउटा आस्था हो । र, कसैको आस्थामाथि प्रहार गर्न पाइँदैन । तर, यति भन्न कन्जुस्याइँ गर्नु हुँदैन, धर्मको अर्को रूप हिंसा हो ।