काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि सर्टलिस्टमा परेका पाँचजनामध्ये दुईजनाले मात्र प्रस्तुती र अन्तर्वार्ता दिएका छन् । आइतबार ९ बजे राष्ट्रिय योजना आयोगमा प्रस्तुतीकरण