काठमाडौं । धोबी खोलामा फोहोर फाल्नेलाई काठमाडौं महानगरपालिकाले कारवाही गरेको छ । महानगरले धोबीखोलामा फोहोर फाल्ने प्राक्टिकल बेस्ट सोलुसन प्रालिलाई पच्चिस हजार रुपैयाँ जरिवानासहित कारवाही