काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् ।बिहीबार विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र