काठमाडौं । सार्वजनिकस्थलबाट नक्कली सुकुमबासीलाई हटाउनुपर्ने माग गर्दै काठमाडौं महानगरपालिका कार्यालय अगाडि धर्ना दिइएको छ । सुकुमबासीका नाममा सार्वजनिक जग्गा अतिक्रमण भइरहेकाले नक्कली सुकुमबासीलाई हटाउनुपर्ने