पर्सा । वीरगञ्ज महानगरपालिकाले कारबाहीस्वरुप तीन उद्योगको मुख्यद्वारमा फोहोर थुपारिदिएको छ । सर्सिया नदी प्रदूषित गर्ने परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम लेदर