जेनजी विद्रोहले नेपालमा एउटा नयाँ इतिहास रचेको छ । सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सुरु भएको जेनजी आन्दोलनले भ्रष्टाचार, कुशासनविरुद्ध आमूल परिवर्तनको बिगुल फुक्न सफल भयो ।