एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको अन्त्येष्टिमा सहभागी हुने भएको छ । भारतीय सरकारी स्रोतका अनुसार यो एक दिने भ्रमण हुनेछ