काठमाडौं । महिनावारी सुकेको ५ वर्षपछि काठमाण्डौंकी एक महिला आइभिएफ प्रविधिबाट जुम्ल्याह सन्तान जन्माएकी छन् ।थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको नर्भिक आइभिएफ सेन्टरमा उपचार गराइरहेकी ५२