काठमाडौं । जुड बेलिंघमको दुई गोलको मद्दतमा नर्वेमाथि पुनरागमन जित निकाल्दै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ । मियामी स्टेडियममा आइतबार बिहान भएको