काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले नर्सरी व्यवसायीले देशमा बसेर केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताएका छन् ।