नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बुलिङटार गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार दिपेन्द्र सुनारी ४०५९ मतसहित विजयी भएका हुन् । प्रतिस्पर्धी