काठमाडौं । नवलपरासीमा घाँटी रेटेर एक युवाको हत्या भएको छ । नवलपरासीको पाल्हिन्दन गाउँपालिका–५ हर्दीमा अज्ञात समूहले २० वर्षीय रोशनकुमार बढइको घाँटी रेटी हत्या गरेको