काठमाडौं । नव नियुक्त पाँच राजदूतले शपथ ग्रहण गरेका छन् । राष्ट्रपतिको कार्यालयमा आज (बुधबार) एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन्